संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)
सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू, आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरूको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको...