१६ वर्ष पुगेका जेन–जी पुस्ताले नागरिकता देखाएर यसपालि भोट हाल्न पाउँछन्?
सेतोपाटीसँग प्रश्न–उत्तर सम्पादकीय नोट— युवाहरू सहित धेरै मानिसका मनमा राजनीति, अर्थतन्त्र, संविधान, कानुन लगायत विषयमा थुप्रै प्रश्न हुन्छन्। कतिपय प्रश्नको उत्तर सरल भए पनि सबैलाई थाहा हुँदैन। तपाईंका मनमा पनि यस्ता प्रश्न वा खुलदुली भए हामीलाई सरल र छोटा प्रश्न सोध्नुहोस्।...