तोलामा तीन सय रूपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति?
बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार भने सुन प्रतितोला एक लाख ९२ हजार...