१० दिनदेखि कोसीमै अड्कियो मनसुन, कहिलेबाट हुन्छ सक्रिय?
नेपालमा विक्रम सम्वत् २०२५ सालदेखि मनसुनको आगमन र बहिर्गमनको विवरण राख्न थालिएको थियो। त्यस वर्ष असार ४ गते मनसुन नेपाल भित्रिएको अभिलेख छ। त्यसयताको ५७ वर्षको अवधिमा नेपालमा यसपटक चाँडो मनसुन भित्रियो। यस वर्ष जेठ १५ गते राति नै देशको पूर्वी...