निरन्तर घट्ने क्रममा नेप्से परिसूचक, ९ अर्ब बढीको सेयर किनबेच
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार सात अर्ब ९७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब...