संसद् चल्ने नचल्ने माओवादीमा निर्भर छ : विमलेन्द्र निधि
काठमाडौँ : नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले संसद् चलाउन दिने वा नदिने भन्ने कुरामा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)मा निर्भर रहेको बताएका छन्। आइतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संसद् चल्न...