ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ऊर्जा प्रवर्द्धकले भेटे अर्थमन्त्री, 'टेक एण्ड पे' हटाउन माग

२ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ। आइतबार अर्थमन्त्रालयमा भेटेर नदी प्रवाही (आरओआर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत खरिदमा टेक एण्ड पे प्रावधान बजेटबाट हटाउन माग गरेको छ। भेटमा अर्थामन्त्री पौडेलले बजेटको उक्त बुँदाले...

यौन श्रमलाई अपराध मान्न नहुनेमा जोड

९ मिनेट अघि   सेतोपाटी

सरोकारवालाहरूले यौन श्रमलाई अपराध मान्न नहुनेमा जोड दिएका छन्। आइतबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा यौन श्रम मानव अधिकार भएको र यसलाई निरअपराधिकरण गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन्। मुलुकी अपराध संहिता, २०७४ लाई संसोधन गर्न बनेको विधेयकले यौन श्रमलाई अपराधिकरण गरेको...

सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैन : प्रधानमन्त्री

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४...

१२ वर्षमा आधा पनि पनि बनेन बागलुङको नयाँ सहर

२८ मिनेट अघि   सेतोपाटी

बागलुङमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा १० नमूना सहर बनाउने भनिएको १२ वर्षसम्म पनि अपेक्षा गरिएअनुसारको काम  हुन सकेको छैन।  आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन बागलुङको बुर्तिबाङमा नयाँ सहर बनाउने काम अगाडि बढाएको थियो। २०६९ मा नयाँ सहर बनाउने घोषणा गरिएको हो।  विसं २०६९...

कहिले प्रकाशित होला एसइई नतिजा ?

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसइई) सकिएको दुई महिना बितिसकेको छ। एसइई परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीहरू यतिखेर यही नतिजाको पर्खाइमा छन्। अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रो/तेस्रो हप्तामा प्रकाशित हुने गरेको थियो। तर,यस वर्षको परीक्षा नतिजा प्रकाशनमा शिक्षकहरूको...

कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

३२ मिनेट अघि   सेतोपाटी

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ। प्राध्यापक डा.दयाराम श्रेष्ठ, प्राध्यापक डा.गोविन्दराज भट्टराई, समालोचक द्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन्।...

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो।   आज तीन सय १३ कम्पनीको एक...

नौ महिनामा नेपालीहरूले डलर कार्डबाट खर्चिए दुई अर्ब

३३ मिनेट अघि   सेतोपाटी

नेपालीहरूले डलर प्रिपेड कार्डबाट नौ महिनामा करिब दुई अर्ब रूपैयाँ खर्च गरेका छन्।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा डलर प्रिपेड कार्डबाट नेपालीहरूले एक करोड ३८ लाख ६ हजार डलर (करिब एक अर्ब ८९ करोड रूपैयाँ)...

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल, केसीले लिए पहिलो विकेट

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं :आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ। स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भर्खरै सुरु खेलमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको छ। करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य...

आप्रवासीलाई कारबाही गर्न ट्रम्पले क्यालिफोर्नियामा गरे नेसनल गार्ड परिचालन

४३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कारबाही रोक्न क्यालिफोर्नियामा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका छन्। संघीय र राज्य सरकार दुवैले परिचालन गर्न सक्ने नेसनल गार्ड रिजर्भ सेना जस्तै हो। उनीहरूले हरेक महिनाको एक सप्ताहन्त...

यसपालिको बर्खामा के हुन्छ मेलम्चीको पानी?

५० मिनेट अघि   सेतोपाटी

यसपालिको बर्खायाममा मेलम्चीको पानी पथान्तरण पूर्णतया नरोकिने भएको छ। निरन्तर खोलाको पानी धमिलो भएमा र ठूलो बाढी आएमा सुरूङको मुख बन्द गर्ने अन्यथा अरू समयमा सञ्चालन गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। उनका अनुसार...

यस्ता छन् उद्योग वाणिज्य महासंघले बजेटका कोट्ट्याएका कमजोरी र राम्रा पक्ष

५३ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले केही सकारात्मक सन्देश दिएको भए पनि महत्वपूर्ण मागहरू भने बेवास्ता गरिएको बताएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको १० दिनपछि महासंघले आफ्नो विस्तृत धारणा प्रस्तुत गर्दै यस्तो...

अनियन्त्रित भएर नालीमा खस्यो गोरखा जाँदै गरेको माइक्रो

५६ मिनेट अघि   सेतोपाटी

धादिङको गजुरीमा माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो गजुरी गाउँपालिका-५ गलौदीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका...

शिक्षकका ढाड भाँच्ने, उपकुलपतिको कार्यकक्ष जलाउनेजस्ता गतिविधि अनेरास्ववियुमा छुट हुँदैन: ओली

५८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थी संगठनभित्र अराजकता देखिएको भन्दै अनेरास्ववियुभित्र यस्ता गतिविधि देखिए छुट नहुने बताएका छन्। आइतबार त्रिविमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेरास्ववियुले उपकुलपतिको कार्यकक्ष तोडफोड गर्ने,...

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन्। यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो।  अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको राज्य...

सानो छँदा बोल्नै डराउने राधी यसरी बनिन् 'टोस्टमास्टर्स इन्टरनेसनल' को अध्यक्ष (भिडि‌ओ)

१ घण्टा अघि   सेतोपाटी

राधी स्पेयर सार्वजनिक रूपमा बोल्न आत्मविश्वास जगाउने संस्था 'टोस्टमास्टर्स इन्टरनेसनल' की अध्यक्ष हुन्।  अहिले संसारभरका मानिसलाई बोल्न सिकाउने उनी सानोछँदा भने बोल्न खुब डराउँथिन्। बोल्ने काम उनलाई सबभन्दा गाह्रो लाग्थ्यो। अमेरिकामा बस्ने उनी भारतको बैंगलुरूमा जन्मिएकी हुन्। राधीको एक दिदी टोस्टमास्टर्स थिइन्। उनैले...

तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते

१ घण्टा अघि   थाहाखबर

दाङ :  तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।  दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

काठमाडौं र कास्कीबाट १४ जना जुवाडे पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं र कास्कीबाट १४ जना जुवाडे पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामालेआफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन्। तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागुऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र नाईट्राभेट ९० ट्याब्लेट सहित भारत महाराजगंज नौनता ग्राम सुनौली बस्ने२० वर्षीय...

के हो टेलिकमको बिलिङमा ३३ करोडको भ्रष्टाचार प्रकरण? यी हुन् प्रबन्ध निर्देशक पहाडीसहित १८ प्रतिवादी

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, हालका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आइतबार विशेष अदालतमा १८ जनाविरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो कायम गरी मुद्दा...

निरन्तर घट्ने क्रममा नेप्से परिसूचक, ९ अर्ब बढीको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।  बिहीबार सात अर्ब ९७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब...

नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी, पौडेलसहित १८ विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले नेपाल...

स्कटल्यान्डविरूद्ध खेल्ने नेपालको प्लेइङ-११ यस्तो छ

१ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्यान्डसँग खेल्दैछ। स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्ने भएको छ। जसका कारण नेपालले पहिले बलिङ गर्नेछ। खेलका लागि...

सर्‍यो प्रतिनिधि सभा बैठकको समय

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा बैठकको समय सरेको छ। आइतबार दिउँसो १ बजेका लागि बैठक बस्ने तय थियो। तर संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलहरूबीच छलफल जारी छ। संसद सचिवालयले 'विशेष कारण' भन्दै सूचना प्रकाशन गरेर संसद बैठक अपराह्न ३:१५ बजेसम्मका लागि स्थगित...