अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको बाल कविता क्यालेन्डर काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपती एंव वरिष्ठ साहित्यकार बैरागी काइँलाले लोकार्पण गरेका छन्। उक्त क्यालेन्डर अफ्रिका च्याप्टरका लागि कवि रामचन्द्र राईले सम्पादन गरेका थिए। लोकार्पण कार्यक्रममा...