आप्रवासीलाई कारबाही गर्न ट्रम्पले क्यालिफोर्नियामा गरे नेसनल गार्ड परिचालन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कारबाही रोक्न क्यालिफोर्नियामा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका छन्। संघीय र राज्य सरकार दुवैले परिचालन गर्न सक्ने नेसनल गार्ड रिजर्भ सेना जस्तै हो। उनीहरूले हरेक महिनाको एक सप्ताहन्त...