ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रतिपक्षी दलको बैठक सक्काएर माओवादी केन्द्र कांग्रेससँग छलफलमा

९ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच छलफल सुरू भएको छ।  संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादीबीच छलफल चलिरहेको एक नेताले जानकारी दिए।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए। त्यहाँ छलफल...

‘बजेट पारिदिने’ भन्ने संवाद बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने- कारबाही गर्छौं

२३ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणका क्रममा गतल मनसाय र उद्देश्यले संवाद गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कैलालीमा पछिल्ला केही दिनदेखि निश्चित प्रतिशत रकम वा कमिसन दिएमा भनेजति बजेट पारिदिने भन्ने खाले अडिओ बाहिरिएको छ। त्यस विषयमा बोल्दै...

सेयरको भित्री कारोबारमा शून्य सहनशीलता लिनुपर्छ: अर्थमन्त्री

२६ मिनेट अघि   सेतोपाटी

धितोपत्र बोर्डले भित्री कारोबारमा शून्य सहनशीलता लिनुपर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्। धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडलेले भने, 'कारोबारमा पारदर्शीता वा भित्री कारोबार लगायतका कुनै पनि काममा शून्य सहनशीलता लिनुपर्छ। नियमनमा दुईटा चिज हुन्छ गल्ती गर्नेलाई...

रासायनिक मलको विकल्प जैविक मल

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : रासायनिक मलको जथाभावी प्रयोगले बिग्रिएको माटो सुधार गर्न जैविक मल बढाउनुपर्नेमा जोड दिन थालिएको छ। बालीमा रासायनिक मल मात्र राख्दा पोषण तत्त्व ह्रास हुँदै गएर माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रिँदै गएर उर्वराशक्ति ह्रास भइरहेको छ। अब जैविक मलले...

जडिबुटी-पेप्सीकोला सडक छेउका अनधिकृत संरचना हटाउन थाले स्थानीय आफैले (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

काठमाडौको जडिबुटी-पेप्सीकोला सडक किनाराका अनधिकृत संरचना स्थानीय आफैले हटाउन थालेका छन्।  सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा सूचना जारी गरेर सडकको दुवैतर्फका १५/१५ मिटरका संरचना हटाउन निर्देशन दिएको थियो।  त्यसका लागि ३५ दिनको अल्टिमेट दिइएको थियो।  अल्टिमेटम सकिनुअघि नै स्थानीयहरूले...

जनमत पार्टीले बनायो प्रेस संघ, अध्यक्षमा अवधेशकुमार झा

४३ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीले प्रेस संघ बनाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयानुसार सप्तरीका अवधेशकुमार झाको नेतत्वमा जनमतले प्रेस संगठनको तदर्थ समिति घोषणा गरेको हो। प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहने अध्यक्ष  सिके राउतले जानकारी दिएका छन्। साथै...

काठमाडौंमा जुवातास खेलिरहेका १४ जना पक्राउ

४४ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३ सामाखुसी रानिबारीमा बस्ने ५८ वर्षीय डम्बर लामाले संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेका १४ जना पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले शनिबार साँझ पक्राउ गरेको हो। रेस्टुरेन्ट...

मर्मतपछि सञ्चालनमा आयो असोजको बाढीले क्षति पुर्‍याएको बागमतीको बेलिब्रिज

४७ मिनेट अघि   सेतोपाटी

काठमाडौं-हेटौंडा जोड्ने कान्ती लोकपथमा बागमती खोलाको बेलिब्रिज सञ्चालनमा आएको छ। ललितपुर र मकवानपुरको सीमा बागमती खोलाको बेलिब्रिजमा असोज महिनामा आएको बाढीले क्षति पुर्‍याएको थियो। त्यसयता बागमती खोलामा डाइभर्सन बनाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको थियो। शनिबार मर्मत सकिएपछि आइतबारदेखि बेलिब्रिजबाटै...

'गाह्रो छ हो' बन्द गरेका भटभटे माइलाले ल्याउँदैछन् 'गाह्रो छ जिन्दगी'

५१ मिनेट अघि   सेतोपाटी

दर्शकले रूचाएको हास्य सिरियल 'गाह्रो छ हो' यतिबेला बन्द छ। यसको दोस्रो सिजनको केही भागपछि सिरियल बन्द भएको हो।  यो सिरियल बन्द भएसँगै यसका निर्देशक तथा कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ सिरियल दर्शकमाझ ल्याउँदैछन्।  उनले 'गाह्रो छ जिन्दगी' नाममा सिरियल...

नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने

५८ मिनेट अघि   सेतोपाटी

त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड निर्माण सुधारका लागि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ। जेठ २६ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म थप बन्द हुने सडक विभागले शनिबार सूचना जारी गरेको छ। यसअघि जेठ १० देखि २५ गतेसम्म...

शल्यक्रिया गरी नेपालमा पहिलोपटक परलैंगिक व्यक्तिलाई महिला बनाइयो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक परलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गरिएको छ।जन्मदा घरपरिवार र समाजले पुरुष मान्दै आएको तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्छ भने यस्ता व्यक्तिलाई परलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनिन्छ। अस्पतालका प्रवक्ता प्राडा गोपाल सेढाईंका अनुसार जनकपुर निवासी २५ वर्षीय परलैंगिक व्यक्तिमा...

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक थिए।...

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनःनिर्माण गरिएको हो। अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि...

सहमति नजुटेपछि संसदमा प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने सत्तापक्षको तयारी

१ घण्टा अघि   सेतोपाटी

आइतबार संसदको अवरोध हटाउन सभामुखले नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै अडान दोहोर्‍याउँदा सहमति हुन सकेन। बैठकपछि...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्र बैंकले (आज) आईतवार २० अर्ब निक्षेप खिच्दैछ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ।...

सदनमा आजदेखि पेलेर जाने सत्ता पक्षको तयारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दलहरू आज (आइतबार)देखि पेलेरै भए पनि सदन अघि बढाउने पक्षमा देखिएका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै १३ जेठदेखि (बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक) सदनमा अवरोध गर्दै आएका...

बेपत्ता गोताखोरको शव चारदिन पछि भेटियो

१ घण्टा अघि   थाहाखबर

सुनसरी : विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ।   सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज...

बेनिशा हमाल 'द ब्लु लाइट' मा अभिनेत्रीसँगै निर्मात्री पनि

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'द ब्लु लाइट' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा फिल्मको मुख्य कलाकारमध्येकी एक बेनिशा हमाल छिन्। उनलाई बारमा देखाइएको छ। औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिन्छिन्। निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा...

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ।  होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो।...

ट्राफिक सचेतना फैलाएर दुर्घटना घटाउन गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह’

१ घण्टा अघि   थाहाखबर

पर्वत : ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८२’ सुरु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका स्थानीय तहका तथा अन्य सरोकारवाला...

जलेको अवस्थामा युवतीको शव फेला

१ घण्टा अघि   सेतोपाटी

रुपन्देहीको समरीमाईमा एक युवती जलेको अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार समरीमाई  गाउँपालिका वडा नडा नम्बर  ५ की २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन्। शनिबार राति घरमा सुतेकी सिर्जना बिहान पौने २ बजे घर नजिकैको खेतमा मृत फेला...

हैदरावादमा लिभिङ टुगेदरमा बसेकी महिलाको हत्या आरोपमा समातिए नेपाली पुरूष

१ घण्टा अघि   सेतोपाटी

भारतको हैदरावादमा लिभिङ टुगेदरमा बसेकी एक जना महिलाको हत्या गरेको आरोपमा नेपाली पुरूष पक्राउ परेका छन्। जुन ४मा हैदरावादको बचुपल्लीस्थित आवासीय क्षेत्रमा एउटा झोला फेला परेको थियो। उक्त झोलामा ३३ वर्षीया तारा बोहराको शव फेला परेको भारतीय अनलाइन पत्रिका इन्डिया टुडेले जनाएको...

कुरिलोको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

बजारमा कुरिलोको मूल्य स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम दुई सयदेखि अधिकतम तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। कालीमाटी बजारमा दुई/तीनदेखि कुरिलो सोही मूल्यमा कारोबार...

तुलसीपुर बस दुर्घटनामा दुई जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरमा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान पौने ११ बजे तुलसीपुर-१३ बखरियामा भएको बस दुर्घटनामा परी दंगीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...