प्रधानमन्त्री ओलीले गरे निर्माणाधीन त्रिवि क्रिकेट मैदानको अवलोकन (तस्बिरहरू)
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन पारापिटको अवलोकन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आइतबार कीर्तिपुर पुगेका हुन्। गत फागुनदेखि क्रिकेट मैदानको पारापिट निर्माणको काम भइरहेको छ। पारापिट निर्माणको ठेक्का बीकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड...