यसपालिको बर्खामा के हुन्छ मेलम्चीको पानी?
यसपालिको बर्खायाममा मेलम्चीको पानी पथान्तरण पूर्णतया नरोकिने भएको छ। निरन्तर खोलाको पानी धमिलो भएमा र ठूलो बाढी आएमा सुरूङको मुख बन्द गर्ने अन्यथा अरू समयमा सञ्चालन गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। उनका अनुसार...