राष्ट्रिय उसु निर्णायक तथा डिप्लोमा कोर्षमा कुल ९४ सहभागी
नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ। सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका...