यी स्थानमा आज मेघ गर्जन, चट्याङसहित हुनेछ वर्षा
आइतबारदेखि भित्रिएको मौसमी प्रणालीले सोमबार देशको पूर्वी भागमा राम्रै वर्षा गराउने सम्भावना देखिएको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएको छ। यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावाको...