इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जित्यो
काठमाडौं : इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ। टोटेनहम हटस्परलाई गएराति ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो। टोटेनहमका डोमिनिक सोलाङ्केले...