पुरानो बेवारिसे घरलाई क्याफे बनाउने इञ्जिनियर
पोखरा महानगरपालिकाको बुलौदी, फेवामार्गमा लेकसाइड नजिकै 'माई ओल्ड हाउस' नामको एउटा क्याफे (रेस्टुरेन्ट) छ। यो क्याफे रहेको घर करिब ५० वर्षअघि बनेको हो। पुरानो ढाँचाको घरमा रहेकाले क्याफेको नाम पनि मिल्दो जुराएको यसका सञ्चालक किशोर सुवेदी बताउँछन्। २९ वर्षीय किशोर पेसाले...