सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आज पनि सुनको मूल्य प्रतितोला ७ सय घटेको हो । त्यस्तै चाँदी प्रतितोला ३० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ८ सय...