राजसंस्था पुनर्स्थापना प्रतिबद्धता सभा (तस्बिरहरू)
राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' ले प्रतिबद्धता सभा गरेको छ। जगमान गुरूङ संयोजकत्वमा रहेको समितिले बुधबार धुम्बाराहीमा प्रतिबद्धता सभा गरेको हो। राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' नवराज सुवेदीको संयोजकत्वमा रहे पनि उनले जगमान गुरूङलाई संयोजक तोकेका थिए। सुवेदीलाई...