सिलिण्डर पड्किएर सल्केको आगोले २७ घर जलेको जयगढ (तस्बिहरू)
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा अछाममा २७ घर जलेको छ। बान्निगडी जयगढ गाउँपालिका ३ जयगढ बजारमा रहेको पुष्पराज शर्माको घरमा मंगलबार बेलुका ७:२० बजेतिर खाना पकाउने ग्यास चुहिएर आगो सल्केको थियो। केही बेरमै ग्यास सिलिण्डर बिष्फोट भई आसपासका घरहरूमा...