औद्योगिक सम्पत्ति अधिकार संरक्षणमा सुस्त सरकार, राज्यलाई नै नोक्सान
करिब १५–२० वर्षअघिसम्म चिनियाँ सामानलाई अरु मुलुकले निकै हेप्थे, उपेक्षा गर्थे । कारण थियो, अरु देशको सामानको नक्कल वा चोरी गर्नु । अरु सामानको पेटेन्ट र ट्रेडमार्क चोरी गरेबापत निकै मुद्दा परेर चीनले ठूलो क्षतिपूर्ति पनि तिर्नुप¥यो । चीन अहिले...