कास्की प्रशासनले सुरू गर्यो अत्यावश्यक सेवा
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ। सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपदको काम शुरु गरेको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले जानकारी दिइन्। प्रशासनले अहिले दुइवटा सामान्य मर्मतसम्भार गरेर सेवा दिन सुरु गरेको छ।...