भोलिदेखि फेरि प्रदर्शनमा आउँदैछन् 'रिमै' र 'कोशेढुंगा' सहितका फिल्महरू
जेनजी आन्दोलनका कारण गत मंगलबारदेखि ठप्प देशभरका सिनेमा हलहरू भोलि (सोमबार) देखि खुल्दैछन्। हल खुलेसँगै बन्द हुनुअघिका फिल्महरूको प्रदर्शनलाई निरन्तरता दिइँदैछ। भोलि हलहरू खुलेपछि 'रिमै' र 'कोशेढुंगा' सहितका नेपाली फिल्महरू लाग्दैछन्। त्यस्तै, 'गुन्योचोलो', 'मोहर', 'माग्ने राजा', 'जनै हराएको मान्छे' लगायतका नेपाली फिल्महरूको प्रदर्शनमा पनि...