पर्सामा कर्फ्यू र निषेधाज्ञाको जारी, कारागार क्षेत्र र मुख्य राजमार्ग दंगाग्रस्त क्षेत्र घोषणा
पर्सामा जेनजीको आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ। बजार क्षेत्रमा मानिसहरूको चहलपहल बढेको छ। बजार क्षेत्रमा पसलहरू खुल्न थालेका छन्। वीरगञ्जबाट लामो तथा छोटो दुरीका लागि चल्ने सवारी साधन सञ्चालन भएका छन्। तर स्थानीय प्रशासनले कर्फ्यू तथा निषेधाज्ञाको जारी राखेको छ।...