राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण (तस्वीरहरू)
काठमाडौं : नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। दशैंका लागि काठमाडौंको थापाथलीस्थित राष्ट्र बैंकले सुकिला नोट साट्न सुरु गरेको हो। देशको विकसित परिस्थितिका कारण नोट साट्नका लागि सर्वसाधारणका लागि विगतभन्दा न्यून देखिएको छ। एक व्यक्तिले बढीमा रु ५...