६० हजारभन्दा बढी मुद्दाका फाइल जलेपछि सर्वोच्चले निकाल्यो ३ उपाय
सर्वोच्च अदालतमा हजारौं मुद्दाको फाइल जलेर खरानी भएपछि अहिले दुइटा प्रश्न उब्जिएको छ — एउटा, टुंगो लागिसकेका पुराना मुद्दाको फाइल फेरि कसरी प्राप्त गर्ने? दोस्रो, सुनुवाइ क्रममा रहेका मुद्दा कसरी अघि बढाउने? जेन–जी आन्दोलनपछि भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि अन्दाजी ६० हजारभन्दा बढी मुद्दाका मिसिल जलेको कर्मचारीहरू अनुमान...