पाँच जना मन्त्री टुंगो लगाउने तयारी
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बेलुकीसम्म मन्त्रीमण्डल विस्तार गर्न छलफललाई तीव्रता दिएकी छन्। उनी बेलुकीसम्म पाँच जना मन्त्री टुंगो लगाउने तयारीमा छिन्। यसका लागि सम्बन्धित व्यक्तिहरूसँग छलफल जारी छ। धेरैले कार्कीको शपथग्रहण लगत्तै दुई वा तीन जनाको सानो मन्त्रीमण्डल गठन हुने अनुमान गरेका...