सिनेमा हलहरू भोलिदेखि खुलाउने निर्णय
गत मंगलबारदेखि ठप्प सिनेमा हलहरू भोलिदेखि खुल्ने भएका छन्। हल संचालक र वितरकहरूको संस्था नेपाल चलचित्र संघले सोमबारदेखि सिनेमा हल खुलाउने निर्णय गरेको हो। आइतबार चलचित्र संघको कार्यालयका भएको छलफलपछि हल खुलाउने निर्णय भएको संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए। जेनजी...