रोकिएका यात्रुलाई पहिले पठाइने, त्यसपछि दसैंलाई टिकट बुकिङ खुल्ने
दसैंका लागि अहिले नै अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। अहिले प्रदर्शनका कारण उपत्यकामा रोकिएका यात्रुलाई पठाएपछि मात्र दसैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र यातायात व्यवसायीबीचको बैठकले यस्तो...