ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कार्यथलोमा आगजनीपछि बिलखबन्दमा छन् सिंहदरबारका कर्मचारी (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

देशको प्रशासनिक केन्द्र सिंहदरबार बौरिन सकेको छैन। आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक सम्बोधन गरी छिट्टै पुनर्निर्माण हुने आशा पनि व्यक्ति गरेकी छन्। तर कर्मचारी अझै विश्वस्त हुन सकेका छैनन्। खरानी बनेको पश्चिम मोहोडा,...

सुमनाले भनेकी थिइन्– रविलाई 'पास', बालेन 'युवाहरूको आशा'

२ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी सुमना श्रेष्ठको सभापति रवि लामिछानेसँग केही समयदेखि नै सम्बन्ध चिसिँदै गएको थियो। उनीहरूको चिसिएको सम्बन्धको श्रृंखला लामो छ। त्यसका केही झलक पार्टी सभापतिबारे सुमनाले गरेका टिप्पणीले पनि दिन्छन्। गत...

देशभरबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्म तीन हजार ७२३ कैदीबन्दी...

दुई महिनाको सुत्केरीमाथि बलात्कार

१५ मिनेट अघि   सेतोपाटी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा  दुई महिनाको सुत्केरीमाथि बलात्कार भएको खुलेको छ।  रक्सिराङ वडा- २ इन्द्रोङमा बस्ने चेपाङको परिवारमा श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार गरेको खुलेको छ।  शुक्रबार (भदौ २७) राति केही अन्जान व्यक्तिहरूले सुत्केरी महिलामाथि बलात्कार भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।  ‘श्रीमानलाई...

के 'बलिदान', 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' फूलपातीमै आउँछन्?

१८ मिनेट अघि   सेतोपाटी

जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिका कारण फिल्महरूको प्रदर्शन पनि प्रभावित बनेको छ। हल ठप्प हुँदा प्रदर्शनरत फिल्म रोकिएका छन्। प्रदर्शन तयारीमा रहेका फिल्मको रिलिज स्थगित गरिएको छ।  असोज ३ गतेका लागि रिलिज तोकिएको 'जारी २' उक्त मितिमा रिलिज नहुने...

भेटेको ५ लाख नगद युवकले गरे फिर्ता

१८ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बानेश्वरमा लुटपाट हुँदा बाटोमा भेटेको ५ लाख नगद युवकले प्रहरीलाई फिर्ता गरेका छन्। ललितपुर महानगरपालिका-११ बस्ने ३७ वर्षीय सुरेश देउलाले आइतबार बिहान जिल्ला प्रहरी परिसर ललितपुर पुगेर पाँच लाख १० हजर ५ सय रुपैयाँ फिर्ता गरेका हुन्। उक्त रकम...

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित ६ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार...

रोकिएका यात्रुलाई पहिले पठाइने, त्यसपछि दसैंलाई टिकट बुकिङ खुल्ने

२५ मिनेट अघि   सेतोपाटी

दसैंका लागि अहिले नै अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।  अहिले प्रदर्शनका कारण उपत्यकामा रोकिएका यात्रुलाई पठाएपछि मात्र दसैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो।   आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र यातायात व्यवसायीबीचको बैठकले यस्तो...

टेन्टमुनि सर्वोच्च अदालत: २४ हजार बढी मुद्दा के होला? (तस्बिरहरू)

२६ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतको गेट अगाडि आइतबार बिहानैदेखि भिड छ। सर्वोच्चका कर्मचारीहरू सँगसँगै सुरक्षाकर्मी, तारिख लिन आएका मानिसहरू उपस्थित छन्। करिब ११ बजेतिर कर्मचारीहरू आएर के कसरी व्यवस्थापन गर्ने भनेर परिसरमै छलफल गरी टेन्टमुनि डेस्कको स्थापना गरेका थिए। कर्मचारीहरूले रेजिस्टर ल्याए र अलमलमा परिरहेका...

क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं :कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण संकलन गरिरहेको छ।  ‘अहिले तत्काल अरु काम भन्दा पनि प्रदर्शनबाट क्षतिहरू के के भएको छ, त्यसको विवरण संकलन गर्ने काम भइरहेको छ’ मन्त्रालयकी सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितले...

नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान मन्त्रीहरू निस्कन थाले बाहिर

३५ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षा दिई राखेका तत्कालीन मन्त्रीहरू बाहिर निस्कन थालेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नेताहरूलाई सेनाले सुरक्षामा राखेको थियो भने मन्त्रीहरूलाई पनि सुरक्षा दिएर...

३५ किलोमिटर सडक नबन्दा पन्ध्र सय बढी कन्टेनर ४५ दिनदेखि तातोपानी पारी अलपत्र

३७ मिनेट अघि   सेतोपाटी

तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान ४५ दिनदेखि रोकिएको छ।  कोदारीमा अवस्थित करिब ३५ किलोमिटरसडक खण्डको मर्मत नहुँदा चीनको नेलम यार्डमा करिब १५ सयबढी कन्टेनर अलपत्र परेका छन्।  दसैं नजिकिँदै गर्दा उद्योगी तथा व्यापारीहले कच्चा पदार्थ र तयारी सामान नपाउँदा गम्भीर...

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

४० मिनेट अघि   थाहाखबर

चितवन : कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्। कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार...

खाद्य कम्पनीले दसैंमा खसीबोका बिक्री गर्ने सम्भावना कम, सुपथ पसल चल्ने

४३ मिनेट अघि   सेतोपाटी

हालैको प्रदर्शनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीको तयारी स्थगित गरेको छ।  यसवर्ष १८ सय खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको कम्पनीले  तयारी अगाडि बढाउन सकेको छैन।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

सिडिओ कार्यालय काठमाडौंको सेवा तोकिएका विभिन्न ठाउँबाट लिन सकिने

४४ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयबाटै पूर्ववत अवस्थामा सेवा सञ्चालन नहुन्जेल तोकिएका विभिन्न कार्यालयबाट सेवा लिन सकिने बताएको छ। भदौ २४ गतेको प्रदर्शनका क्रममा काठमाडौं सिडिओ कार्यालयमा आगजनी भएको थियो।  कार्यालयले सूचना निकालेर अत्यावश्यक भएमा विभिन्न कार्यालयबाट सेवा उपलब्ध गराउने व्यवस्था...

पाकिस्तानमा सैनिक कारबाहीमा १० आतङ्ककारीको मृत्यु

५० मिनेट अघि   थाहाखबर

पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतङ्ककारी) मारिएका छन्। पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो। विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति...

सिनेमा हलहरू भोलिदेखि खुलाउने निर्णय

१ घण्टा अघि   सेतोपाटी

गत मंगलबारदेखि ठप्प सिनेमा हलहरू भोलिदेखि खुल्ने भएका छन्।  हल संचालक र वितरकहरूको संस्था नेपाल चलचित्र संघले सोमबारदेखि सिनेमा हल खुलाउने निर्णय गरेको हो।  आइतबार चलचित्र संघको कार्यालयका भएको छलफलपछि हल खुलाउने निर्णय भएको संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए। जेनजी...

'बालबालिकामाथिकाे हिंसा अन्त्य र उनीहरूका सिर्जनशीलता प्रोत्साहन गर्नु साझा कर्तव्य'

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताएकी छन्। राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै उनले यस्ताे बताएकी हुन्। भण्डारीले भनेकी छन्, “बालबालिकाहरू केबल...

रसस्वादन गर्न प्रधानमन्त्री भएकी होइन, ६ महिनाभन्दा बढी बस्दैनौं– कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ सबैको आवाजका कारण प्रधानमन्त्री भएको बताएकी छन्।‍ आइतबार बिहान पदभार ग्रहण क्रममा सम्बोधन गर्दा कार्कीले प्रधानमन्त्री बन्ने आफ्नो उमेर पनि नभएको बताएकी हुन्। 'म रहरले प्रधानमन्त्री हुन आएकी होइन। सबैबाट आवाज उठ्यो र म...

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश...

स्वास्थ्य मन्त्रीमा भगवान कोइरलादेखि गोविन्द केसीसम्मको चर्चा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारको तयारी गरेसँगै नयाँ मन्त्रीको नामहरू चर्चा हुन थालेका छन्।  तर जेन-जी पुस्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई जस्तै मन्त्रीहरू पनि डिस्कोर्डजस्ता सामाजिक प्लेटफर्मको प्रयोग गरी खुला र पारदर्शी मतदानबाट छान्ने तयारी गरेका छन्।  भोटिङमा...

प्रधानमन्त्री कार्कीले भनिन्– देशको शासन चलाउने भवन र कागजात जलाउनेलाई कसरी नेपाली भन्ने?

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यन्त आवश्यक संस्थाहरूमा छानी छानी प्रहार भएको बताएकी छन्। देशको शासन चलाउने भवन र कागजात जलाएको देखेर आफूलाई लाज लागेको पनि उनले बताइन्। 'नेपाली भएर यो काम गरेको हो भने तिमीलाई नेपाली कसरी भन्ने,' उनले भनिन्, 'यो...

नेपालमा हुन लागेका राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धमाधम स्थगित

१ घण्टा अघि   सेतोपाटी

देशको वर्तमान परिस्थितिका कारण नेपालमा हुने तय भएका राष्ट्रिय तथा खेलकुद प्रतियोगिता प्रभावित बनेका छन्।  गत भदौ २३ र २४ गते देशभर चर्किएको जेनजी आन्दोलन र त्यसपछि भएको तोडफोड तथा आगजनकी कारण खेलकुद प्रतियोगिता पनि प्रभावित बनेका हुन्।  सबैभन्दा पहिला...

प्रधानमन्त्रीको प्रश्न : अत्यावश्यक भवनमा आगो लगाउनेलाई कसरी नेपाली भन्ने ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरू छानिछानि आगजनी गरिएको बताएकी छिन्। सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरू नष्ट भएको बताइन्। उनले यो देखेर आफूलाई लाज लागेको...