लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द
काठमाडौँ ः गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालकाा लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले आज सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र...