विराटनगरले रिटेन गर्यो सन्दीपसहित ६ खेलाडी
दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्सले सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ। विराटनगरले सन्दीपलाई मार्कीको रुपमा टोलीमा राख्दा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टोलीमा राखेको हो। विराटनगर किंग्सले रिटेन गरेका खेलाडी ...