उज्वेकिस्तानविरुद्ध साम्बाले गोल फर्काइन्
काठमाडौँ : उज्वेकिस्तानविरुद्धको खेलमा २-० ले पछि परेको नेपालका लागि कप्तान साबित्रा भण्डारीले गोल गर्दै २-१ को अवस्थामा पुर्यएकी छिन्। पहिलो मिनेटमै गोल खान पुगेको नेपालले ११औँ मिनेटमा अर्को गोल खाएको थियो। उसका लागि डिओराखोन हबिबुल्लाएभाले पहिलो मिनेटमै गोल गरिन्। ...