अपराजित रहँदै नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप
नेपालले सिंगापुरलाई पराजित गरी एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई नेपालले २९ ओभरमै भेटाएर उपाधि जितेको हो। नेपालका...