'के घर के डेराः घर नं २' भावनात्मक आरोह-अवरोहको कथा हो: निर्देशक खनाल
प्रदर्शन तयारीमा रहेको फिल्म 'के घर के डेरा: घर नं २' भावनात्मक आरोह अवरोहको कथा रहेको यसका निर्देशक दीपेन्द्र के. खनालले बताएका छन्। साहित्यकार बुद्धिसागरले यसको कथा लेखेका हुन्। स्थापित साहित्यकारले लेखेकाले पनि अझ बढी भावनात्मक स्पर्श फिल्ममा रहेको निर्देशक खनालको भनाइ...