सशस्त्र प्रहरी बलको मनसुन पूर्वतयारी: सबै युनिटमा उद्धारका आधारभूत सामान राखिने
सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद न्यूनीकरण तथा उद्धारका लागि तयारी थालेको छ। यसका लागि देशभरी नै विपद जनचेतना दिने उद्देश्यले 'रेस्पोन्स पट्रोल' सुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार टोलटोलमा विपद सूचक राख्नेदेखि,...