ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

देश दुर्घटनाको छेउमा पुगेको छ, अब कसैले रोक्न सक्दैनः वामदेव गौतम

२२ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो...

२ खर्ब ५४ अर्ब रूपैयाँ राजस्व उठाउन बाँकी, करदाता खोजिरहेका छन् कानुनी उपचार

२३ सेकेन्ड अघि   सेतोपाटी

अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्ब २२ करोड राजस्व तथा भाका नाघेको ऋणको सावाँ ब्याज असुल गर्न बाँकी रहेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार राजस्व बक्यौता मात्रै २ खर्ब ५४ अर्ब ४ करोड...

क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता १ अर्ब ७८ करोड

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  नेपालमा सञ्चालित क्यासिनोहरूले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। वार्षिकरूपमा बुझाउनुपर्ने रोयल्टी...

‘बैंकहरू राख्दैनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खर्च खुल्ने विवरण’

८ मिनेट अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले सरकारबाट बैंकमार्फत् सञ्चालित सहुलियतपूर्ण ऋण कार्यक्रमको ब्याज अनुदानको खर्च खुल्ने विवरण नराख्ने गरेको औल्याएको छ।  ‘बैंकहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण तयार गरेका छैनन्।...

तिमी, म र वसन्त!

९ मिनेट अघि   सेतोपाटी

वैशाखका बिहानीहरूमा वैशाखका बेलुकीहरूमा आकाश सफा र खुला हुन्छ प्रकृति मुस्कुराइरहेको हुन्छ न चर्को धूपले सताउँछ न ठन्डी सिरेटोले कपाउँछ शीतल बतासका स्वच्छ झोक्काहरू स्पर्श गर्दै तन मनसम्म पुग्छन् जति नै पीडाहरू भए पनि मन आनन्दले भरिदिन्छ मन चंगा बनेर...

नेपालको ऋणभार : २४ खर्ब ३४ अर्ब १० करोड, ब्याज मात्र ८२ अर्ब भुक्तानी

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल सरकारले लिएको ऋण भार २४ खर्ब ३४ अर्ब १० करोड रहेको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब १० करोड रहेको उल्लेख...

बजेटमै नभएका आयोजनामा समेत रकमान्तर, गौरवका आयोजनाबाट समेत खोसिन्छ रकम

१८ मिनेट अघि   सेतोपाटी

बजेटमा नपरेका आयोजनामा समेत सरकारले अन्य कार्यक्रमबाट रकम झिकेर हाल्ने ‘रकमान्तर’ गर्ने गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले उल्लेख गरेको छ।  कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ काे बजेटमा व्यवस्था नभएका २३ कार्यक्रममा रकमान्तरबाट...

के नेपालमा यसपालि मनसुन चाँडै सुरू हुन्छ?

१९ मिनेट अघि   सेतोपाटी

भारतको अन्डमान निकोबार टापुमा सरदरभन्दा ९ दिनअगावै मनसुन भित्रिएको छ। यसले नेपालमा पनि चाँडो मनसुन भित्रने संकेत देखाएको छ। त्यसो त नेपालमा अहिले दिनहुँ पानी परिरहेको छ। वैशाख मसान्तसम्म आइपुग्दा प्रि–मनसुन याममा सरदर वर्षा नै भइरहेको छ। अहिलेसम्म १४५.५० मिलिमिटर पानी...

विद्युत प्राधिकरणले समयमै नतिरेको ऋण एक खर्ब २४ अर्ब रूपैयाँ पुग्यो

२१ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले समयमा ऋणको सावाँ ब्याज भुक्तानी गर्न नसकेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले विद्युत प्राधिकरणसँग एक खर्ब २४ अर्ब रूपैयाँभन्दा बढी बक्यौता बाँकी रहेको देखाएको छ। नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण...

एक वर्षमा नेपालले लियो १ खर्ब १९ अर्ब ऋण

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले गएको वर्ष १ खर्ब १९ अर्ब ऋण लिएको छ। वैदेशिक अनुदान भने जम्मा २३ अर्ब २९ करोड रुपैयाँ प्राप्त गरेको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा  वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोडसमेत २ खर्ब...

सन्दीपले केन्द्रीय सम्झौता तोड्ने घोषणा गरेपछि क्यानले चाल्छ कस्तो कदम?

२६ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्।...

११ वर्षपछि एकसाथ काम गर्दै आमिर खान र राजकुमार हिरानी

२७ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता आमिर खान यतिबेला फिल्म 'सितारे जमीन पर' लाई लिएर चर्चामा छन्। यो फिल्म २० मेमा रिलिज हुँदैछ। अब उनी अर्काे फिल्ममा राजकुमार हिरानीसँग काम गर्दैछन्। उनीहरूले 'थ्री इडियट्स' र 'पीके' जस्ता फिल्ममा काम गरेका छन्। उनीहरूले पछिल्लो समय सन् २०१४ मा...

सरकारले दिएको ऋण फिर्तामा समस्या, करिब एक खर्ब रूपैयाँ समयमा फिर्ता भएन

२७ मिनेट अघि   सेतोपाटी

नेपाल सरकारले सार्वजनिक संस्थानहरूमा गरेको ठूलो लगानीको सावाँ र ब्याज समयमा फिर्ता नहुँदा संघीय सञ्चित कोषमा गम्भीर आर्थिक दबाब परेको हो। महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार करिब एक खर्ब रूपैयाँ ऋणको सावाँ तथा ब्याज समयमा फिर्ता नहुँदा सरकारी...

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिऊँ : सिके राउत

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरे। स्थानीय...

तीन दिनसम्म फेला परिनन् काभ्रेमा बाढीले बगाएकी रेणुका

३५ मिनेट अघि   सेतोपाटी

काभ्रेमा सोमबार बाढीले बगाएकी महिला तेस्रो दिनसम्म फेला पर्न सकेकी छैनन्। सोमबार (वैशाख २९) साँझ ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो। बुधबार दिउँसो ३ बजेसम्म उनी फेला नपरेको जिल्ला...

गत वर्ष गरेको ऋण लगानीमा ७ अर्ब रूपैयाँको हिसाब मिलेन

३६ मिनेट अघि   सेतोपाटी

संघीय सरकारले गर्त वर्ष सार्वजनिक संस्थानलाई गरेको ऋण लगानीमा ७ अर्बभन्दा बढीको हिसाब मिलान हुन सकेको छैन। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको लेखांकनमा समस्या देखाउँदै हिसाबमा फरक परेको उल्लेख गरेको छ। 'सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वार्षिक प्रतिवेदनअनुसार...

सशस्त्र प्रहरी बलको मनसुन पूर्वतयारी: सबै युनिटमा उद्धारका आधारभूत सामान राखिने

४० मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद न्यूनीकरण तथा उद्धारका लागि तयारी थालेको छ। यसका लागि देशभरी नै विपद जनचेतना दिने उद्देश्यले 'रेस्पोन्स पट्रोल' सुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार टोलटोलमा विपद सूचक राख्नेदेखि,...

देश 'वृद्ध नेपाल, दुःखी नेपाली'को दिशामा गइरहेको छ : नारायणकाजी श्रेष्ठ

४६ मिनेट अघि   थाहाखबर

काठमाडाैँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचनासहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताएका छन्। राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले...

भौतिक र उद्योग मन्त्रालयले गर्ने खर्चमा देखियो समस्या, यस्तो छ बेरुजु स्थिति

५० मिनेट अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चको पारदर्शीता र तथा लेखा अनुशासनमा समस्या देखिएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु (हिसाब मिलान हुन नसकेको...

तीनै तहमा जनप्रतिनिधि घटाउनुपर्छ, भत्ता पनि खारेज गरे हुन्छ: जितजंग बस्नेत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले वडामा पाँच जना सदस्यको काम नभएको बताए। ‘वडामा पाँच जना सदस्यको काम छैन, तीन जना भए...

नेप्सेसँगै घट्यो कारोबार रकम

१ घण्टा अघि   सेतोपाटी

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।  मंगलबार नौ अर्ब ६३ करोडको सेयर कारोबार भएकोमा बुधबार आठ अर्ब ७३ करोडको कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा...

राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छः सांसद पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।  प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ...

एक महिनाभित्र चोरी तस्करी पूरै रोक्न गृहमन्त्रीको चेतावनी

१ घण्टा अघि   थाहाखबर

विराटनगर : सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री रमेश लेखकले चेतावनी दिएका छन्। बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका हुन्। गृहमन्त्री लेखकले सीमा क्षेत्रबाट हुँदै...

‘तिमी अझै अधिकृत भएकी छैनौ?’

१ घण्टा अघि   सेतोपाटी

शनिवारको दिन! भर्खर कखरा सिक्दै गरेको बच्चा होस, सङ्घर्षमा होमिएको विद्यार्थी वा जागिरे जोसुकै किन नहोस्, यो दिनको महत्त्व सबैलाई उत्तिकै हुन्छ। म पनि सोही मध्येकी एक जो थिएँ। एकाबिहान मोबाइलको अलार्म र आँखाको निद्रालाई एकअर्काको दुस्मन बनाउँदै हतार हतार...