विभाज्य कोषको ७ अर्ब ७८ करोड बाँडफाँट भएन
संघीय, प्रदेश र स्थानीय विभाज्य कोषमा जम्मा भएको ७ अर्ब ७८ करोड ७५ लाख रूपैयाँ समयमा बाँडफाँट नभएको देखिएको छ। महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा विभाज्य कोषमा जम्मा भएको ७ अर्ब ७८ करोड बढीको बाँडफाँट नहुँदा...