जावलाखेल चिडियाखानाबाट झोलामा हालेर रेडपाण्डा लैजान खोजेपछि...
ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेड पाण्डा चोरीको प्रयास भएको छ। मंगलबार अपराह्नतिर चिडियाखानामा आएका दुई जना युवकले चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। ती दुई युवकले रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेको उनले बताए। तर पछि...