तीनै तहमा जनप्रतिनिधि घटाउनुपर्छ, भत्ता पनि खारेज गरे हुन्छ: जितजंग बस्नेत
नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले वडामा पाँच जना सदस्यको काम नभएको बताए। ‘वडामा पाँच जना सदस्यको काम छैन, तीन जना भए...