विद्युत प्राधिकरणले समयमै नतिरेको ऋण एक खर्ब २४ अर्ब रूपैयाँ पुग्यो
नेपाल विद्युत प्राधिकरणले समयमा ऋणको सावाँ ब्याज भुक्तानी गर्न नसकेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले विद्युत प्राधिकरणसँग एक खर्ब २४ अर्ब रूपैयाँभन्दा बढी बक्यौता बाँकी रहेको देखाएको छ। नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण...