देश 'वृद्ध नेपाल, दुःखी नेपाली'को दिशामा गइरहेको छ : नारायणकाजी श्रेष्ठ
काठमाडाैँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचनासहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताएका छन्। राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले...