ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भौतिक र उद्योग मन्त्रालयले गर्ने खर्चमा देखियो समस्या, यस्तो छ बेरुजु स्थिति

१ मिनेट अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चको पारदर्शीता र तथा लेखा अनुशासनमा समस्या देखिएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु (हिसाब मिलान हुन नसकेको...

तीनै तहमा जनप्रतिनिधि घटाउनुपर्छ, भत्ता पनि खारेज गरे हुन्छ: जितजंग बस्नेत

१२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले वडामा पाँच जना सदस्यको काम नभएको बताए। ‘वडामा पाँच जना सदस्यको काम छैन, तीन जना भए...

नेप्सेसँगै घट्यो कारोबार रकम

१४ मिनेट अघि   सेतोपाटी

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।  मंगलबार नौ अर्ब ६३ करोडको सेयर कारोबार भएकोमा बुधबार आठ अर्ब ७३ करोडको कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा...

राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छः सांसद पाण्डे

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।  प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ...

एक महिनाभित्र चोरी तस्करी पूरै रोक्न गृहमन्त्रीको चेतावनी

१७ मिनेट अघि   थाहाखबर

विराटनगर : सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री रमेश लेखकले चेतावनी दिएका छन्। बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका हुन्। गृहमन्त्री लेखकले सीमा क्षेत्रबाट हुँदै...

‘तिमी अझै अधिकृत भएकी छैनौ?’

१९ मिनेट अघि   सेतोपाटी

शनिवारको दिन! भर्खर कखरा सिक्दै गरेको बच्चा होस, सङ्घर्षमा होमिएको विद्यार्थी वा जागिरे जोसुकै किन नहोस्, यो दिनको महत्त्व सबैलाई उत्तिकै हुन्छ। म पनि सोही मध्येकी एक जो थिएँ। एकाबिहान मोबाइलको अलार्म र आँखाको निद्रालाई एकअर्काको दुस्मन बनाउँदै हतार हतार...

‘सांसदको संख्या घटाऔं, संसद बाहिरबाट मन्त्री नियुक्त गरौं: नारायणकाजी श्रेष्ठ

२५ मिनेट अघि   सेतोपाटी

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताएका छन्। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका...

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो बेपत्ता बालकको शव

२७ मिनेट अघि   सेतोपाटी

सशस्‍त्र प्रहरी बलको गोताखोरले सेती नदीमा बेपत्ता भएका बालकको शव निकालेको छ। बुधबार दिउँसो दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार बालक मंगलबार...

गत वर्ष सरकारी निकायको खर्च नखुलेको बेरुजु रकम ९१ अर्ब, कुल रकम ७ खर्ब ३३ अर्ब

२९ मिनेट अघि   सेतोपाटी

सरकारी निकायहरूको आर्थिक वर्ष २०८०/८१ मा खर्च नखुलेको बेरुजु रकम ९१ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। महालेखा परीक्षक कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको ६२औं वर्षिक प्रतिवेदनले यस्तो देखाएको हो। कानुन बमोजिम रित नुगेर भएका कारोबार वा...

हिटलर पनि निर्वाचित भएरै आएको हो : सांसद ढुंगाना

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताएका छन्।​ राष्ट्रियसभाको बुधवारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच...

लाङटाङ-क्यान्जिन पदमार्गमा टेलिकमको 'फोरजी' सेवा

३९ मिनेट अघि   सेतोपाटी

नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रूपमा परिचित रहेको लाङटाङ-क्यान्जिन पदमार्गमा 'फोरजी' मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी उक्त मोबाइल सेवा सञ्चालनमा ल्याएको हो। काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको...

ऋण तिर्न छोडेको तीन वर्षपछि मात्रै शतप्रतिशत नोक्सानी व्यवस्था राख्न माग

३९ मिनेट अघि   सेतोपाटी

ऋणीहरूले कर्जाको सावाँँ र ब्याज तिर्न छाडेको तीन वर्ष भएपछि मात्रै त्यस्तो कर्जामा शतप्रतिशत नोक्सानी व्यवस्था राख्नुपर्ने प्रस्ताव बैंकरहरूले गर्न थालेका छन्। 'हाम्रै छिमेकी राष्ट्रहरूले कर्जाको सावाँ ब्याज नियमित नभएको तीन वर्षपछि मात्रै कर्जामा शतप्रतिशत नोक्सानी व्यवस्था गर्ने व्यवस्था छ,' नेपाल...

चालू खर्च ६५ बाट ३५ प्रतिशतमा झारे‚ बजेटको समर्थन गर्छौं :  पूर्व अर्थमन्त्री शर्मा

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा चालू खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्ने गरी आए आफूहरूको पूर्ण समर्थन रहने बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन्। उनले आगामी बजेट...

प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधवारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले माग आएको ठाउँमा...

एनआरएनएमा ११ औं कार्यसमितिलाई अक्टोबरसम्म काम गर्न पाउने अधिकार छ: प्रधानमन्त्री ओली

५३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरावसीय नेपाली संघ (एनआरएनए)मा बद्री केसी नेतृत्वको ११ औं कार्यसमिति आगामी अक्टोबरसम्म बैधानिक रहने बताएका छन्। काठमाडौंमा आयोजित  एनआरएनए ग्लोबल कन्क्लेभ-२०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित भई हाल कार्यरत कार्यसमितिले  नै विधि...

जावलाखेल चिडियाखानाबाट झोलामा हालेर रेडपाण्डा लैजान खोजेपछि...

५७ मिनेट अघि   सेतोपाटी

ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेड पाण्डा चोरीको प्रयास भएको छ। मंगलबार अपराह्नतिर चिडियाखानामा आएका दुई जना युवकले चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। ती दुई युवकले रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेको उनले बताए। तर पछि...

रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश, रविको मुद्दा फेरि हेर्न नमिल्नेमा

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश दिएको छ। उनकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। इजलासले कारण देखाउ आदेश...

हिउँदे वा वर्षे बिदामा पनि पढाउनुस् : शिक्षा मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन निर्देशन दिएको छ। नेपाल शिक्षक महासंघले पनि यसै बेहोराको निर्देशन शिक्षकहरूलाई दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो। ‘विद्यार्थीको...

कैलाश चौधरीलाई सुदूरपश्चिमको मन्त्री बनाउन नाउपाले दियो नाम

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउन नाम दिएकी छन्। अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पार्टीका तर्फबाट सुदूरपश्चिम सरकारमा पठाउने मन्त्रीको नाम दिएकी हुन्।...

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मिश्रलाई उपस्थित गराउन आदेश दिएको हो। मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती...

बाबुरामको प्रश्न – आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्। बुधवार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै...

ब्रिटिस काउन्सिलको सहयोगमा 'पेटका केही कुरा' को प्रदर्शनी

१ घण्टा अघि   सेतोपाटी

पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुङ्गानाले तयार गरेको 'पेटका केही कुरा' (सम थिङ्स इन द बेल्ली)  मल्टिमिडिया प्रदर्शनी काठमाडौंमा हुँदैछ। यो प्रदर्शनी काठमाडौं बबरमहलमा रहेको नेपाल कला परिषद्‌ (आर्ट काउन्सिल) मा...

संसदमा रेखा शर्माको प्रश्न- दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के?

१ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले लामो समयसम्म गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले दुई तिहाइको बलियो सरकार भने पनि लामो समयसम्म गभर्नर नियुक्त गर्न...

सिटामोल र जीवनजल किन्न पत्राचार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य सेवा विभागले आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन औषधि लिमिटेडलाई पत्राचार गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँगको छलफलपछि विभागले पत्राचार गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि महाशाखा प्रमुख डा....