ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नयाँ शहर बनाउन सरकारले ८ अर्ब खर्च गर्‍यो : महालेखा

१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नयाँ शहर निर्माण गर्न सरकारले दश वर्षमा ८ अर्ब २९ करोड बढी रुपैयाँ खर्च गरेको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा जग्गा खरिद, ५८९ किलोमिटर सडक स्तरोन्नति, ३४ किलोमिटर सडक...

तीन गुणा बढी समय थप्दा पनि ४१६ आयोजना अधुरा

१ मिनेट अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले तोकिएको भन्दा तीन गुणा बढी समय थप गर्दा पनि काम पूरा नभई ४१६ आयोजना अधुरा भएको उल्लेख गरेको छ।  बुधबार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र सञ्चार तथा...

हलमा रौनक फर्काउँदै 'ऊनको स्वीटर', कस्तो छ व्यापार?

२ मिनेट अघि   सेतोपाटी

फिल्म 'ऊनको स्वीटर' ले यति बेला सिनेमा हलहरूमा राम्रो व्यापार गरिरहेको छ। वैशाख २६ गते अर्थात गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित देशभरका हलहरूमा दर्शकको साथ पाएको हो। निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो 'हाइप'...

नेपाल ट्रष्टको १७२ रोपनी जग्गा मोहीको नाममा नामसारी

७ मिनेट अघि   सेतोपाटी

नेपाल ट्रष्ट ऐन, २०६४ को प्रावधानविपरीत ट्रष्टको स्वामित्वमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही र निजको हकवालाको नाममा नामसारी भएको खुलेको छ।  महालेखा परीक्षकको कार्यालयको ६२ औँ प्रतिवेदनले ट्रष्टको सम्पत्ति संरक्षण र व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखाएको हो। ट्रष्टको...

कृषि बीमा दाबी भुक्तानीमा ढिलाइ, ४ हजार ८२७ जनाले भुक्तानी पाएनन्

७ मिनेट अघि   सेतोपाटी

कृषि बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको तथा लापरबाही गरिएको देखिएको छ। कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ अनुसार बीमा दाबी जानकारी प्राप्त गरेको ५७ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको देखिएको हो। अहिले ४ हजार ८२७ बीमालेखको...

देश दुर्घटनाको छेउमा पुगेको छ: वामदेव गौतम

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्।  राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले दस...

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब, एक वर्षमै थपियो ९१ अर्ब ५९ करोड ८८ लाख

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा एक वर्षमा सङ्घीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्थासमेतको ९४ खर्ब...

कोही किन यसरी बाँचिरहन्छ सम्झनामा?

१६ मिनेट अघि   सेतोपाटी

थाहा त थियो ऊ परीक्षाको तयारीमा थिई। थोरै दिन, परीक्षाको मानसिक प्रेसर कति हुन्छ त्यो मलाई पनि राम्रैसँग थाहा थियो। सदाभन्दा हाम्रो बोल्ने समय कम भएको थियो। जागिर र परीक्षाको तनावमाथि म उसलाई थप तनाव दिन चाहँदैन थिएँ। तैपनि कुरा...

१३ स्थानीय तहले ऐन विपरित पदाधिकारीलाई बाँड्यो १३ लाख चाडपर्व खर्च

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : १३ स्थानीय तहले २०८१ मा पदाधिकारीहरूलाई ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च १३ लाख ९६ हजार बाँडेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। प्रदेश...

मूल्य फरक पारेर विकासे मन्त्रालयहरूले दिए करोडौं रकम भुक्तानी, असुल गर्न सुझाव

२१ मिनेट अघि   सेतोपाटी

विकासे मन्त्रालय र मातहतका निकायहरूबाट मूल्य फरक पारेर दिइएको २१ करोड रूपेयाँ असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ। बुधबार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो रकम असुल गर्नुपर्ने सुझाव दिइएको हो। 'भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास र...

विभाज्य कोषको ७ अर्ब ७८ करोड बाँडफाँट भएन

२५ मिनेट अघि   सेतोपाटी

संघीय, प्रदेश र स्थानीय विभाज्य कोषमा जम्मा भएको ७ अर्ब ७८ करोड ७५ लाख रूपैयाँ समयमा बाँडफाँट नभएको देखिएको छ।  महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा विभाज्य कोषमा जम्मा भएको ७ अर्ब ७८ करोड बढीको बाँडफाँट नहुँदा...

देश दुर्घटनाको छेउमा पुगेको छ, अब कसैले रोक्न सक्दैनः वामदेव गौतम

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो...

२ खर्ब ५४ अर्ब रूपैयाँ राजस्व उठाउन बाँकी, करदाता खोजिरहेका छन् कानुनी उपचार

३० मिनेट अघि   सेतोपाटी

अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्ब २२ करोड राजस्व तथा भाका नाघेको ऋणको सावाँ ब्याज असुल गर्न बाँकी रहेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार राजस्व बक्यौता मात्रै २ खर्ब ५४ अर्ब ४ करोड...

क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता १ अर्ब ७८ करोड

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  नेपालमा सञ्चालित क्यासिनोहरूले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। वार्षिकरूपमा बुझाउनुपर्ने रोयल्टी...

‘बैंकहरू राख्दैनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खर्च खुल्ने विवरण’

३८ मिनेट अघि   सेतोपाटी

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले सरकारबाट बैंकमार्फत् सञ्चालित सहुलियतपूर्ण ऋण कार्यक्रमको ब्याज अनुदानको खर्च खुल्ने विवरण नराख्ने गरेको औल्याएको छ।  ‘बैंकहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण तयार गरेका छैनन्।...

तिमी, म र वसन्त!

३९ मिनेट अघि   सेतोपाटी

वैशाखका बिहानीहरूमा वैशाखका बेलुकीहरूमा आकाश सफा र खुला हुन्छ प्रकृति मुस्कुराइरहेको हुन्छ न चर्को धूपले सताउँछ न ठन्डी सिरेटोले कपाउँछ शीतल बतासका स्वच्छ झोक्काहरू स्पर्श गर्दै तन मनसम्म पुग्छन् जति नै पीडाहरू भए पनि मन आनन्दले भरिदिन्छ मन चंगा बनेर...

नेपालको ऋणभार : २४ खर्ब ३४ अर्ब १० करोड, ब्याज मात्र ८२ अर्ब भुक्तानी

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल सरकारले लिएको ऋण भार २४ खर्ब ३४ अर्ब १० करोड रहेको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब १० करोड रहेको उल्लेख...

बजेटमै नभएका आयोजनामा समेत रकमान्तर, गौरवका आयोजनाबाट समेत खोसिन्छ रकम

४८ मिनेट अघि   सेतोपाटी

बजेटमा नपरेका आयोजनामा समेत सरकारले अन्य कार्यक्रमबाट रकम झिकेर हाल्ने ‘रकमान्तर’ गर्ने गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले उल्लेख गरेको छ।  कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ काे बजेटमा व्यवस्था नभएका २३ कार्यक्रममा रकमान्तरबाट...

के नेपालमा यसपालि मनसुन चाँडै सुरू हुन्छ?

४९ मिनेट अघि   सेतोपाटी

भारतको अन्डमान निकोबार टापुमा सरदरभन्दा ९ दिनअगावै मनसुन भित्रिएको छ। यसले नेपालमा पनि चाँडो मनसुन भित्रने संकेत देखाएको छ। त्यसो त नेपालमा अहिले दिनहुँ पानी परिरहेको छ। वैशाख मसान्तसम्म आइपुग्दा प्रि–मनसुन याममा सरदर वर्षा नै भइरहेको छ। अहिलेसम्म १४५.५० मिलिमिटर पानी...

विद्युत प्राधिकरणले समयमै नतिरेको ऋण एक खर्ब २४ अर्ब रूपैयाँ पुग्यो

५१ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले समयमा ऋणको सावाँ ब्याज भुक्तानी गर्न नसकेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले विद्युत प्राधिकरणसँग एक खर्ब २४ अर्ब रूपैयाँभन्दा बढी बक्यौता बाँकी रहेको देखाएको छ। नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण...

एक वर्षमा नेपालले लियो १ खर्ब १९ अर्ब ऋण

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले गएको वर्ष १ खर्ब १९ अर्ब ऋण लिएको छ। वैदेशिक अनुदान भने जम्मा २३ अर्ब २९ करोड रुपैयाँ प्राप्त गरेको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा  वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोडसमेत २ खर्ब...

सन्दीपले केन्द्रीय सम्झौता तोड्ने घोषणा गरेपछि क्यानले चाल्छ कस्तो कदम?

५६ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्।...

११ वर्षपछि एकसाथ काम गर्दै आमिर खान र राजकुमार हिरानी

५७ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता आमिर खान यतिबेला फिल्म 'सितारे जमीन पर' लाई लिएर चर्चामा छन्। यो फिल्म २० मेमा रिलिज हुँदैछ। अब उनी अर्काे फिल्ममा राजकुमार हिरानीसँग काम गर्दैछन्। उनीहरूले 'थ्री इडियट्स' र 'पीके' जस्ता फिल्ममा काम गरेका छन्। उनीहरूले पछिल्लो समय सन् २०१४ मा...

सरकारले दिएको ऋण फिर्तामा समस्या, करिब एक खर्ब रूपैयाँ समयमा फिर्ता भएन

५७ मिनेट अघि   सेतोपाटी

नेपाल सरकारले सार्वजनिक संस्थानहरूमा गरेको ठूलो लगानीको सावाँ र ब्याज समयमा फिर्ता नहुँदा संघीय सञ्चित कोषमा गम्भीर आर्थिक दबाब परेको हो। महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार करिब एक खर्ब रूपैयाँ ऋणको सावाँ तथा ब्याज समयमा फिर्ता नहुँदा सरकारी...