उपसभामुख राना ६ दिने बंगालादेश भ्रमणमा
काठमाडौं : प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन्। बंगलादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान त्यसतर्फ लागेकी हुन्। इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र...