'अपरेसन सिन्दुर'मा पाँच जना 'आतंककारी' मारिएको भारतको दाबी (सूची)
भारतले बुधबार राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरी मारिएका मध्ये पाँच जनाको पहिचान भएको दाबी गरेको छ। भारतबाट प्रकाशित हुने अनलाइन द हिन्दुस्तान टाइम्सले त्यस रात मारिएकामध्ये पाँच जनाको सूची सार्वजनिक गरेको हो। त्यो सूचीमा भएका नामहरू २२ अप्रिलमा भारत...