ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वार्तामा बस्न भारत र पाकिस्तानलाई जी ७ को आग्रह

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : जी-७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। विज्ञप्तिमार्फत...

भारत-पाकिस्तान तनावबारे सरकारलाई विश्वप्रकाशका पाँच सुझाव

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत-पाकिस्तान तनावबारे सरकारलाई पाँच बुँदामा सुझाव दिएका छन्। भारत र पाकिस्तानले एक अर्काविरूद्ध जबाफी कारबाही भनेर आक्रमण गरिरहँदा शर्माले नेपालमा त्यसको प्रभाव र सतर्कता सम्बन्धमा सरकारलाई पाँच बुँदामा सुझाव दिएका हुन्। उनले विश्वका अन्य मुलुकमा...

भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल, पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ। पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ। सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना...

काठमाडौंमा मोटरसाइकल चोरेर भागेका युवक टिपरसँग ठोक्किएर गम्भीर घाइते

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गएराति १२:४५ बजे काठमाडौं महानगरपालिका-०३ नारायणगोपाल चोकनजिक नयाँ बसपार्कबाट जाँदै गरेको बा ४ ख १२०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदैं गरेको बा.प्र-०२-०४१  प ३९३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।...

विश्व पर्यटकको आकर्षक गन्तव्य, अन्नपूर्ण चक्रीय पदमार्ग

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक र साँस्कृतिक पक्षको अवलोकन तथा पद पर्यटनमा रमाउनेका लागि एक उत्तम गन्तव्य हो।  विविध परम्परागत गाउँघरहरू, गाउँले परिपेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा...

‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेनस बनयान-उल-मर्सुस’

१ घण्टा अघि   सेतोपाटी

  काठमाडौं, वैशाख २७ पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू भएको दाबी गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो। पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि उक्त अपरेसन चलाइएको...

नेपाल र बहराइनबीचको खेल पनि वर्षाले प्रभावित, अझै शुरु भएन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी महिला टी-ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोट खेलमा शनिबार हुने भनिएको नेपाल र बहराइनबीचको खेल पनि वर्षाले प्रभावित भएको छ।  थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहान पौने ८ बजे हुने भनिएको खेल वर्षाका कारण अझै शुरु हुन नसकेको हो।...

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय

२ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ। पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा...

गुडिरेहको बसमा राति आगलागी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ।  गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले...

पाकिस्तानसँगको तनावका कारण नेपालमा भारतबाट हुने आपूर्तिमा समस्या हुँदैन: राजदूत श्रीवास्तव

२ घण्टा अघि   सेतोपाटी

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत-पाकिस्तान तनावका कारण नेपालमा भारतबाट हुने आपूर्तिमा समस्या नहुने बताएका छन्। शुकुरबार लैनचौरस्थित दूतावासमा मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँगको कुराकानीमा राजदूत श्रीवास्तवले छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थापनमा कुनैपनि समस्या नहुने बताएका हुन्। पेट्रोलियम पदार्थसहित कुनै पनि...

‘अपरेसन सिन्दूर’को जवाफमा पाकिस्तानले शुरु गर्‍यो ‘बुनयान-मर्सूस’

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतको ‘अपरेसन सिन्दूर’विरुद्ध पाकिस्तानी सेनाले जवाफी कारबाही शुरु गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले ‘बुनयान-मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो। ​बुनयान मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार...

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल (सूची)

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो।...

ज्योतिर्मय यात्राको प्रतिफल- अर्हत्

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : शैलेन्द्र अधिकारी धादिङ सुनौला बजारका सुनौला प्रतिभा हुन्। गजल,  समालोचना र आख्यानमा कलम चलाउँदै  आएका अधिकारीको अर्हत् उपन्यास (२०८१) उनको लेखनको सातौँ खुड्किलो हो।  'नेपाली उपन्यासमा सवाल्टन' शीर्षकमा विद्यावारिधि अनुसन्धानरत शैलेन्द्र अधिकारी यतिबेला अर्हतको आँखीझ्यालबाट बुद्ध दर्शन नियालिरहेछन्। एकचालीस...

हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ। सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन। चार हप्ता अघि...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्दा बढ्यो युरो, यस्तो छ सटही दर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा...

शिक्षकलाई एसईईको कापी जाँच्ने चटारो, बिहान ४ बजेदेखि राति ११ बजेसम्म खटिन्छन्

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : करिब एक महिनाचलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ। शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको जनाएको छ।  शनिबारको...

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ६ घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको...

२५ मेगावाटको सेती नदी जलविद्युत् निर्माण सम्पन्न

३ घण्टा अघि   थाहाखबर

कास्की : जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ। २०७५...

भारत-पाकिस्तानबीच दोस्रो रात पनि मिसाइल र ड्रोन हानहान, के-के भए?

३ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तानले दोस्रो रात पनि एक अर्कालाई आक्रमण गरेका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न भूभागमा ठूला-ठूला विस्फोटका आवाज सुनिएको भनेर भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यस्तै पाकिस्तानी भूभागहरूमा पनि रातिभरि भारतीय आक्रमण भएको भनेर पाकिस्तानबाट...

यी प्रदेशमा आज वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही...

शुरु भयो सगरमाथा आरोहण, चुचुरो चुम्ने ४२१ जनाको चाहना

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।  एटके एक्सपिडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको...

'२२ वर्षकै उमेरमा मुखको क्यान्सर देखिन थालिएको छ'

४ घण्टा अघि   सेतोपाटी

नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि फरक फरक हुन सक्छ। जस्तो मुखको...

तारकेश्वर र कीर्तिपुरको बराबरी

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन्।  गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शुक्रबार सम्पन्न खेलमा तारकेश्वर र कीर्तिपुरले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।  यो नतिजासँगै समूह ‘डी’...

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

४ घण्टा अघि   थाहाखबर

तानसेन : पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ।  कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।  पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र...