कुष्ठरोगलाई कानूनमै महारोगको परिभाषा गर्नु लज्जास्पद : उपसभामुख राना
काठमाडौँ : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छन्। काठमाडौँमा जारी कुष्ठरोगसम्बन्धी अन्ताराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताइन्। उनले लोकतान्त्रिक व्यवस्थाले कानून परिष्कृत...