नेता होइन, जनताले सोच बदल्नुपर्छ : सभामुख घिमिरे
काठमाडौँ : सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोच परिवर्तन हुन जरुरी रहेको बताएका छन्। शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौती र समाधान विषयक एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...