ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरू भन्दै...

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरूले शनिबार शपथ ग्रहण गरेका हुन्।  प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा.डा. रमेशकुमार ढुंगेल र रजिस्ट्रार...

सालघारीको फडानी कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री ओली

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन्। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै उनले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र...

दलहरूले कार्यकर्ता झोले मात्रै बनून् भन्ने सोच्छन् : पूर्वसभामुख रानाभाट

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनून् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन्। शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौती र समाधान विषयक एकदिने अन्तरसंवादलाई सम्बोधन...

राजनीतिक दलहरू जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

४१ मिनेट अघि   सेतोपाटी

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन्। शनिबार सिंहदरबारमा पूर्वसांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले...

कुष्ठरोगलाई कानूनमै महारोगको परिभाषा गर्नु लज्जास्पद : उपसभामुख राना

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छन्। काठमाडौँमा जारी कुष्ठरोगसम्बन्धी अन्ताराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताइन्। उनले लोकतान्त्रिक व्यवस्थाले कानून परिष्कृत...

पत्रकारलाई डेरा दिन्नँ!

५० मिनेट अघि   सेतोपाटी

‘पत्रकार हो भने त म कोठा दिन्नँ,’ उनले भने।  हामी अक्क न वक्क भयौं। ‘किन?’ कोठा देखाउने बहिनीले प्रश्न गरिन्। मलाई पहिलो गाँसमै ढुंगा लागे जस्तो भयो। अनि उनी मापदण्डका सूची प्रस्तुत गर्न थाले, श्रीमान् श्रीमतीलाई नदिने। ७ बजेभन्दा ढिला आउनेलाई...

६ जिल्ला समेट्ने अन्नपूर्ण चक्रिय पदमार्ग (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरुको लागि एक उत्तम गन्तव्य बनेको छ।   विविध परम्परागत गाउँघरहरू, गाउँले परिवेश, मौलिक संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल...

यथास्थिति भत्काएर रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौं: प्रचण्ड

५८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन्।  शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि कम्युनिष्ट आन्दोलनलाई...

उपसभामुख राना ६ दिने बंगालादेश भ्रमणमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि बंगलादेश  प्रस्थान गरेकी छन्। बंगलादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान त्यसतर्फ लागेकी हुन्।  इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र...

पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु भएको दाबी

१ घण्टा अघि   सेतोपाटी

जम्मू-कश्मिरमा पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक जना उच्च अधिकारी मारिएको बताइएको छ। भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले पाकिस्तानी सेनाको बमबारीमा जम्मु-कश्मिरको रजौरीका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिडिसी) राजकुमार थापाको मृत्यु भएको जनाएको छ। जम्मू-कश्मिरका मुख्यमन्त्री ओमर अबदुल्लाहले एडिडिसी (एडिसनल...

गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन्। उनीहरू शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन्। कलाकारहरू राजेश हमाल, क्याप्टेन विजय लामा, गायिका आनि छोइङ डोल्मा,...

नेता होइन, जनताले सोच बदल्नुपर्छ : सभामुख घिमिरे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोच परिवर्तन हुन जरुरी रहेको बताएका छन्। शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौती र समाधान विषयक एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

गोरखामा यसरी मनाइयो ६९ औं मनास्लु आरोहण दिवस

१ घण्टा अघि   सेतोपाटी

मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको ६९ औं बर्षको अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी र मनास्लु संरक्षण आयोजना (एमक्याप)ले छुट्टाछुट्टै कार्यक्रम गरेका छन्। सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका ग्लाल्जेन नोर्बु...

कर्णाली नदीमा दुई किशोर बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

१ घण्टा अघि   सेतोपाटी

कर्णाली नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन गएका कालीकोटकै नरहरी गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका थिए। शुक्रबार नै  दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की...

यथास्थिति भत्काउने र रुपान्तरित क्रान्ति गर्न खोज्दा प्रतिक्रियावादी हामीविरुद्ध लागे : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति भत्काउने र रूपान्तरित क्रान्तिलाई अगाडि लैजान खोज्दा आफूहरूमाथि षड्यन्त्र भएको बताएका छन्। २५औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।   अध्यक्ष प्रचण्डले...

प्रधानमन्त्रीज्यूलाई सञ्चारमाध्यमले ‘तिमी’ भनेको मन पर्दैन!

२ घण्टा अघि   थाहाखबर

–हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैन। तपाईँ भन्ने नेपाली शब्दको भाषै हराइसक्यो। बाउलाई पनि तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी। यो त नेपाली संस्कृतिभित्र पर्दैन। (२०७६, असार ३ मंगलबार, सिंहदरबार)। –पत्रकारले बुवालाई पनि तपाईँ भन्दैनन्, तिमी भन्छन्। अंग्रेजीको लोभमा यो...

भारत-पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किने त्रास

२ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तानबीच उत्कर्षमा पुगेको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ। बुधबार राति भारत र पाकिस्तानले एक अर्कामाथि हवाई हमला गरेपछि तनावपूर्ण बनेको परिस्थिति तीन दिनसम्म आइपुग्दा लामो द्वन्द्वमा जानसक्ने संशय पैदा भएको हो। बुधबार राति १:०५ मिनेटमा भारतले...

महिला टी–२० विश्वकप छनोट : नेपालले बहराइनलाई ९ विकेटले हरायो

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ। तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो।  वर्षाले प्रभावित भएपछि ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १...

६ महिनापछि घर फर्किए तिंकरवासी

३ घण्टा अघि   थाहाखबर

दार्चुला : दार्चुलाको उत्तरी सिमानामास्थित तिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्।  गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनः फर्किएका...

ड्रोनभ्यूमा हेर्नुस् मुग्लिन बजार

३ घण्टा अघि   सेतोपाटी

पृथ्वी राजमार्गमा लामो यात्रापछि विश्राम गर्ने प्रमुखमध्येको गन्तव्य हो मुग्लिन।  काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै गुड्ने र पश्चिमी भेगबाट काठमाडौं भित्रने सवारी साधन र यात्रुका लागि केही बेर थकान मार्ने मुख्य ठाउँ हो यो।  राजमार्गमा ओहोरदोहोर गरिरहनेका लागि यो ठाउँ परिचित नहुने...

वार्तामा बस्न भारत र पाकिस्तानलाई जी ७ को आग्रह

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : जी-७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। विज्ञप्तिमार्फत...

भारत-पाकिस्तान तनावबारे सरकारलाई विश्वप्रकाशका पाँच सुझाव

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत-पाकिस्तान तनावबारे सरकारलाई पाँच बुँदामा सुझाव दिएका छन्। भारत र पाकिस्तानले एक अर्काविरूद्ध जबाफी कारबाही भनेर आक्रमण गरिरहँदा शर्माले नेपालमा त्यसको प्रभाव र सतर्कता सम्बन्धमा सरकारलाई पाँच बुँदामा सुझाव दिएका हुन्। उनले विश्वका अन्य मुलुकमा...

भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल, पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द

५ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ। पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ। सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना...