पत्रकारलाई डेरा दिन्नँ!
‘पत्रकार हो भने त म कोठा दिन्नँ,’ उनले भने। हामी अक्क न वक्क भयौं। ‘किन?’ कोठा देखाउने बहिनीले प्रश्न गरिन्। मलाई पहिलो गाँसमै ढुंगा लागे जस्तो भयो। अनि उनी मापदण्डका सूची प्रस्तुत गर्न थाले, श्रीमान् श्रीमतीलाई नदिने। ७ बजेभन्दा ढिला आउनेलाई...